नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने « Khabarhub

नागरिक उन्मुक्तिले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने


२१ फाल्गुन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने भएको छ। विश्वासको मतका लागि बहुमत खोजिरहेका शाहलाई उन्मुक्तिले विश्वासको मत दिने  निर्णय गरेको हो।

 यसअघि  नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठले सम्झौता बिना मत नदिने बताउँदै आएकी थिइन्। 

आज बसेको नागरिक उन्मुक्तिको बैठकले शाहलाई  विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले बताएका छन् । नेकपा माओवादी केन्द्रले  मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

  मुख्यमन्त्री शाहले आज  विश्वासको मत लिँदै छन्।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  २ : ०४ बजे

गणतन्त्रसम्म यात्राको जननी फागुन ७ को क्रान्ति : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी

प्रजातन्त्र दिवसले नयाँ उत्साह र प्रेरणा प्रदान गरोस् : पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय प्रजातन्त्र दिवसले सबैलाई दिगो

एनआरएनए अध्यक्षका उम्मेदवार शेरचन विश्व दौडाहामा

काठमाडौं–  गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १२ औँ महाधिवेशनको संघारमा

‘राजनीतिक अस्थिरताले लोकतान्त्रिक संविधानलाई ‘ड्यामेज’ गर्‍यो’

काठमाडौं– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव

खोटाङमै सुरु भयो पाठेघर खस्ने समस्यासम्बन्धी शल्यक्रिया सेवा

खोटाङ– यहाँस्थित जिल्ला अस्पतालमै  पाठेघर खस्ने समस्यासम्बन्धी निःशुल्क शल्यक्रियासहितको उपचार सेवा