प्रचण्डले क्यान्टोन्मेन्टको अरबौँ रुपैयाँ लडाकुलाई दिने भनेर कुम्ल्याउनुभयो : अध्यक्ष ओली | Khabarhub Khabarhub

प्रचण्डले क्यान्टोन्मेन्टको अरबौँ रुपैयाँ लडाकुलाई दिने भनेर कुम्ल्याउनुभयो : अध्यक्ष ओली


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कार्यकर्ताका नाममा पैसा बाँड्न खोजेको आरोप लगाएका छन् ।

बुधबार बाराको गढीमाईमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डमाथि कार्यकर्तालाई पैसा बाँड्ने नाममा देशको ढुकुटी रित्याउने काम गरेको आरोप लगाए । प्रचण्डले क्यान्टोन्मेन्टको अरबौं रुपैयाँ कुम्ल्याएको ओलीको आरोप छ ।

अध्यक्ष ओलीले सरकारले आफूलाई सुरक्षित बनाउनका लागि संक्रमणकालीन न्यायको विषय फास्ट ट्र्याकबाट टुंग्याउन खोजेको बताए ।

उनले १८ वर्षसम्म टुंगो नलागेको विषय १८ दिनमा टुंगो लगाएर आफूलाई सुरक्षित गर्दै पीडितलाई पीडा दिने अभियानमा सरकार लागेको टिप्पणी गरे ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : १४ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु