काठमाडौं– विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धनाथलगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।
सरकारले शुक्रबार बुद्धजयन्ती तथा उँभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : 2 मिनेट
काठमाडौं– विश्वभर शुक्रबार २५६७औं बुद्धजयन्ती मनाइँदै छ । यसैक्रममा काठमाडौंको स्वयम्भू, बौद्धनाथलगायतका स्थानमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।
सरकारले शुक्रबार बुद्धजयन्ती तथा उँभौली पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार १२ : ५६ बजे
प्रतिक्रिया