नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदम सकारात्मक : रवि लामिछाने « Khabarhub

नक्कली शरणार्थी प्रकरणमा सरकारले चालेको कदम सकारात्मक : रवि लामिछाने


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा सरकारले चालेको कदम सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले अहिलेका गृहमन्त्रीले गरेको यो काम उत्कृष्ट भएको बताए । ‘हामी सकारात्मक छौं, उहाँले राम्रो कदम चाल्नुभएको छ’, लामिछानेले भने

शरणार्थी प्रकरणमा नाम जोडिएका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ नपरेकाले यो प्रकरण शंकाकै घेरामा रहेको उनको भनाइ छ । ‘बोल्दा बोल्दै, हेर्दाहेर्दै हराउनुभयो । आउँछु भन्दा भन्दै हराउनुभयो’, उनले भने ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ३२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार