माटोको ढिक्कोले पुरिएर चार मजदुरको मृत्यु « Khabarhub

माटोको ढिक्कोले पुरिएर चार मजदुरको मृत्यु


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

इलाम। इलाममा माटोको ढिक्कोले पुरिएर चार जना मजदुरको ज्यान गएको छ । सुर्योदयनगरपालिका १० फिक्कल बजार नजिकै घरको जग खन्दै गर्दा माटोको ढिस्कोलेपुरिएर चार जनाको घटनास्थलमा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा बिहार राज्य किसनगञ्ज जिल्ला डिगलबैंक निवासी बर्ष १८ का अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र बर्ष १९ का मैजफर आलम रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थानीय बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए । अन्य ३ जनाले भागेर ज्यान जोगाउन सफल भएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ८ : ५२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच