तरकारी र फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी र फलफूलको मूल्य आज कति?


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको आजको मूल्य सूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज ठुलो गोलभेँडा(नेपाली) २७ रुपैयाँ ५० पैसा, ठुलो गोलभेँडा (भारतीय) ३६ रुपैयाँ ६७ पैसा, गोलभेँडा (लोकल) १५ रुपैयाँ ८० पैसा, रातो आलु ४५ रुपैयाँ २० पैसा, रातो आलु (भारतीय) ३५ रुपैयाँ २० पैसा, रातो आलु (मुडे) ४१ रुपैयाँ ३३ पैसा, सेतो आलु ३४ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ।

सुकेको प्याज (भारतीय) ५९ रुपैयाँ २० पैसा, लोकल गाजर ९५ रुपैयाँ, लोकल बन्दा १३ रुपैयाँ ६० पैसा, स्थानीय काउली, रातो बन्दा, हरियो प्याज, घिरौँला र लोकल सिमी ६५ रुपैयाँ, स्थानीय काउली (ज्यापु) ७६ रुपैयाँ ६ पैसा, लोकल सेतो मूला १७ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ३६ रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने भ्यान्टा डल्लो, मकै बोडी, लौका र तराई परवर ६६ रुपैयाँ ६७ पैसा, मटरकोशा १९६ रुपैयाँ ६७ पैसा, हाइब्रीड घिउ सिमी र लोकल परवर ७५ रुपैयाँ, भटमासकोशा ११५ रुपैयाँ, तितो करेला, फर्सी र रायोको साग ४५ रुपैयाँ तोकिएको छ।

त्यस्तै, चिचिण्डो र रुख कटहर प्रतिकेजी ३५ रुपैयाँ, सलगम, न्यूरो, हरियो लसुन, गान्टे मूला, ग्याठ कोबी, जिरीको साग र चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ७६ रुपैयाँ, स्कूस ५६ रुपैयाँ, तामा, सौफ, पालूगो, मेथी र चमसूरको साग ९६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १५६ रुपैयाँ, डल्ले च्याउ ३४२ रुपैयाँ, कुरिलो २३३ रुपैयाँ ३३ पैसामा कारोबार भइरहेको छ।

ब्रोकाउली ८६ रुपैयाँ, सजिवन ८६ रुपैयाँ ६७ पैसा, सेलरी १४० रुपैयाँ, पार्सले २४० रुपैयाँ, पुदिना १७० रुपैयाँ, इमली १३५ रुपैयाँ, तोफु ११६ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फुजी स्याउ ३०० रुपैयाँ, कागती १६५ रुपैयाँ, अनार ३८३ रुपैयाँ ३३ पैसा, मालदह आँप ९५ रुपैयाँमा किनबेच हुनेछ भने दसहरी आँप ९६ रुपैयाँ ६७ पैसा, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १६५ रुपैयाँ, जुनार २१० रुपैयाँ, लोकल काँक्रो १०५ रुपैयाँ, लोकल लिच्ची १९० रुपैयाँ, लिच्ची (भारतीय) २२३ रुपैयाँ ३३ पैसा रहेको छ।

किवि ४५० रुपैयाँ, आभोकाडो ५५० रुपैयाँ, अदुवा २५५ रुपैयाँ, सुकेको खुर्सानी ४६५ रुपैयाँ, अकबरे खुर्सानी २७५ रुपैयाँ, सुकेको चाइनिज लसुन २३८ रुपैयाँ, सुकेको नेपाली लसुन १७० रुपैयाँ, रहु माछा ३२३ रुपैयाँ ३३ पैसा र मुंगरी ताजा माछा ३३५ रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ८ : ५२ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९शुक्रबार०का लागि विदेशी मुद्राको

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

आज २०८२ साल चैत ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ६ गते शुक्रबार चैत

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता