लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भने, सांसदलाई उल्लु बनाउन पाइँदैन « Khabarhub

लिङ्देनले प्रधानमन्त्री प्रचण्डलाई भने, सांसदलाई उल्लु बनाउन पाइँदैन


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सांसदलाई उल्लु नबनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेतावनी दिएका छन्।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै नागरिकता विधेयक प्रमाणीकरणको विषयवस्तु भन्दा पनि प्रक्रियामा आपत्ति रहेको भन्दै सांसदलाई नबुझेको जस्तो नबनाउन आग्रह गरेका हुन्।

पुरानै नागरिकता विधेयक वर्तमान राष्ट्रपतिले प्रमाणीकरण गरेको विरोधमा तीन दलले आइतबार सदन अवरुद्ध गरेका थिए।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १ : ०० बजे

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि

निर्वाचन सम्पन्न भएकोमा नेपाललाई चीनको बधाई

काठमाडौँ– चीन सरकारले नेपालमा सङ्घीय संसद् निर्वाचन सम्पन्न भएकोमा बधाई

ट्रम्पद्वारा इरानविरुद्धको सैन्य कारबाही घटाउने संकेत, तेलमाथिको प्रतिबन्धमा अस्थायी खुकुलोपन

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी सैन्य अभियानलाई