सांसद ढकालको प्रश्न- प्रधानमन्त्री प्रचण्ड नास्तिक आस्तिक हो?  « Khabarhub

सांसद ढकालको प्रश्न- प्रधानमन्त्री प्रचण्ड नास्तिक आस्तिक हो? 


२२ जेष्ठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले देशको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नास्तिक हो कि आस्तिक हो? भनेर सोधेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा उनले भने, ‘मार्क्सवादी नास्तिक हो भन्ने स्टेटमेन्ट सुनिन्छ। पुष्पकमल दाहाल आस्तिक र प्रचण्ड नास्तिक हो कि के हो जानकारी चाहियो। हाम्रो देशको प्रधानमन्त्री कुन धर्म सम्प्रदायको हो।’

जतिबेला प्रधानमन्त्री प्रचण्ड मुसुमुसु हाँसिरहेका थिए । उनले भारत भ्रमणमा गेरु वस्त्र धारण गरेर महाकालेश्वरको पूजा गरेपछि आलोचना भइरहेको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार  १ : ११ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो