साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड « Khabarhub

साफ च्याम्पियनसिपमा नेपाललाई ‘फेयर प्ले’ अवार्ड


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा भएको १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड प्राप्त गरेको छ ।

साफ च्याम्पियनसिपको समापन समारोहमा नेपालका रेफ्री प्रज्वल क्षेत्रीले अवार्ड लिएका थिए ।

नेपाल साफ च्याम्पियनसिप प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो ।

प्रतियोगितामा नेपला कुवेत र भारतसँग पराजित भएको थियो भने पाकिस्तानलाई पराजित गरेको थियो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ०५ बजे

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको

सुरु भयो सोह्र श्राद्ध, वर्षाले पशुपति क्षेत्रमा देखिएन भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात्