अभिव्यक्तिबारे प्रश्न उठ्यो, प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्छ : सांसद राणा « Khabarhub

अभिव्यक्तिबारे प्रश्न उठ्यो, प्रधानमन्त्री प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्छ : सांसद राणा


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले अभिव्यक्तिका बारेमा प्रश्न उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आएर जवाफ दिनुपर्ने बताएका छन् ।

बुधबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै राणाले प्रधानमन्त्रीको अभिव्यक्तिमा तर्क वितर्क गर्नुभन्दा पनि प्रधानमन्त्री संसदमा आएर जवाफ दिएर स्पष्ट पार्नुपर्ने बताएका हुन् । उनले अहिले प्रधानमन्त्रीको राजीनामा मागेर देशलाई अस्थीरतातर्फ लैजान नहुने उल्लेख गरे ।

निर्वाचन भएको ८ महिनामा ८ वर्षमा हुने घटनाक्रमहरु भएको र सरकारले काम गर्न नपाएको भन्दै उहाले कांग्रेस सत्ता भन्दा पनि स्थीरतातर्फ केन्द्रीत भएको जिकिर गरे ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ७ : ५० बजे

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल