फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै « Khabarhub

फिफा महिला विश्वकपमा आजदेखि प्रि–क्वाटरफाइनलका खेल हुँदै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल अन्तर्गत आजदेखि प्रि-क्वाटरफाइनल (अन्तिम १६)का खेल सुरु हुँदै छन् ।

प्रि–क्वाटरफाइनलमा आज दुईवटा खेल हुने छन् । आज स्विट्जरल्याण्ड र स्पेन तथा जापान र नर्वेबीच प्रतिस्पर्धा हुनेछ ।

स्विट्जरल्याण्ड र स्पेनबीचको खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे हुनेछ । समूह ‘ए’बाट स्विट्जरल्याण्ड समूह विजेता बन्दा स्पेन समूह ‘सी’ को उपविजेता बनेको थियो । 

यस्तै आजै हुने अर्को खेलमा दिउँसो पौने २ बजे जापान र नर्वे आमनेसामने हुनेछन् । जापान समूह ‘सी’को विजेता हो भने नर्वे समूह ‘ए’ को उपविजेता हो ।

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । प्रतियोगिता अगस्ट २० सम्म चल्ने छ ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ५४ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने