जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै | Khabarhub Khabarhub

जम्मु कश्मीरमा स्वदेशीसँगै विदेशी पर्यटकको आगमन बढ्दै


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पर्यटको आगमन बढ्दै जान थालेको छ । भारत सरकारले संविधानको धारा ३७० खारेज गरेयता जम्मु कश्मीर भ्रमणमा जाने पर्यटकको सङ्ख्या पनि बढ्दै जान थालेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार जम्मु कश्मीरमा पछिल्ला केही वर्षयता आन्तरिकका साथै विदेशी पर्यटकको आगमनमा कीर्तिमानी वृद्धि देखिएको छ ।

यससँगै जम्मु कश्मीरको पर्यटन विभागले पर्यटन प्रवरर्द्धन, पर्यटकीय क्षेत्रबारे जानकारी, एअरलाइन्सको प्रवर्द्धनजस्ता गतिविधिलाई पनि प्राथमिकता दिएको छ ।

कश्मीरमा यही वर्षको मे महिनामा जी २० अन्तर्गत पर्यटनबारे बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ४५ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा