च्याम्पियन्स लिग : पोर्टोमाथि बार्सिलोनाको जित « Khabarhub

च्याम्पियन्स लिग : पोर्टोमाथि बार्सिलोनाको जित


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले कठिन जित निकालेको छ ।

गएराति भएको खेलमा घरेलु टोली पोर्टोलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि फरान टोरेसले गोल गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै बार्सिलोना दुई खेलबाट ६ अंक जोड्दै समुहको शीर्ष स्थानमा रहेको छ । पराजित भएको पोर्टोको ३ अंक रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ८ : ४८ बजे

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद

भूमिहीन दलित तथा अव्यवस्थित परिवारको हातमा जग्गाधनी पुर्जा

काठमाडौं– विभिन्न जिल्लाका भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा

नेपालको कृषि रूपान्तरणको चरणमा : कृषि विज्ञ

काठमाडौं– सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताएका

पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई लाइफटाइम अचिभमेन्ट अवार्ड

काठमाडौं- पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले एसिया क्षेत्रको प्रतिष्ठित एसिस अवार्ड अन्तर्गत

परराष्ट्रमन्त्री खनालसँग ब्रुनाईकी नवनियुक्त गैरआवासीय राजदूत जैनीको भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि ब्रुनाई दरुसलामकी नवनियुक्त गैरआवासीय राजदूत