एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी « Khabarhub

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी


१८ आश्विन २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी लमजुङका मायानाथ अधिकारी ३६५ मत प्राप्त गरे।

यस्ते उपाध्यक्षमा नवराज प्यानलकै मिनप्रसाद गुरुङ निर्वाचित भएका छन् । गुरुङले ५ सय ३४ मत प्राप्त गरे, भने उनका प्रतिस्पर्धी बाबुराम विश्वकर्माले ३ सय ६२ मत प्राप्त गरे ।

सचिवमा लमजुङका धनज्वय दवाडी, उपसचिवमा कास्कीका दामबहादुर विक, उपसचिव महिलातर्फ पर्वतकी मन्जु अधिकारी विजयी भएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ११ : ३४ बजे

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई