इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध   « Khabarhub

इंग्लिस प्रिमियर लिग : न्युकासलसँग आर्सनल स्तब्ध  


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासलले जित निकालेको छ । गएराति घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको खेलमा आर्सनललाई १–० गोलले स्तब्ध बनाउँदै न्युकासलले जित निकालेको हो ।

न्युकासलका एन्थोनी गोर्डनले एक गोल गरेका थिए । उनले खेलको ६४औँ मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै न्युक्यासल ११ खेलबाट २० अंकसहित छैटौँ स्थानमा उक्लिएको छ । पराजित भएको आर्सनल २४ अंकका साथ तेस्रो स्थानमा छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई