स्पेनिस ला लिगा : रियल सोसिडाडमाथि बार्सिलोनाको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाडमाथि बार्सिलोनाको जित


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । गएराति भएको खेलमा रियाल सोसिडाडलाई १–० गोलले हराउँदै बार्सिलोनाले जित निकालेको हो ।

बार्सिलोनाका लागि रोनाल्ड अरौजोले एक गोल गरेका थिए । उनले गरेको यो गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।

यो जितसँगै बार्सिलोना १२ खेलबाट २७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । ३१ अंक भएको जिरोना शीर्षस्थानमा रहँदा एक खेल कम खेलको रियाल मड्रिड २८ अंकसहित दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४८ बजे

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत

काठमाडौँ– निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको