बैकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ « Khabarhub

बैकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बैकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका १८ स्थायी घर भइ काठमाडौंको कलंकी बस्ने गणेशमान श्रेष्ठ र ललितपुर महालक्ष्मी नगरपालिका – ८ चागाथली बस्ने राम कुमार जैरु दमाई रहेका छन् ।

अम्बर बहादुर राईको जाहेरीमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरले सात दिन कैद र २० लाख रुपियाँ बिगो जरिवाना तोकी फरार रहेका श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसैगरी, जितेन्द्र बहादुर गलानको जाहेरीमा बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी जैरुलाई प्रहरीले पक्राउ गरेको हो ।उच्च अदालत पाटन ललितपुरले उनलाई एक दिन कैद र बिगो तीन लाख रुपियाँ जरिवाना तोकेको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ३७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया