स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो र कार्डिजले बराबरी खेलेको छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कार्डिजका क्रिस रामोस र सेल्टाका जोर्गेन स्ट्रान्ड लार्सनले एक–एक गोल गरेका थिए । कार्डिजका रामोसले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने सेल्टाका जोर्गेनले ५७ औँ मिनेटमा गोल फर्काएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा कार्डिज सेल्टासँग अंक बाँड्न बाध्य भयो । 

जारी लिगमा १५ खेल खेलेको कार्डिज १२ अङ्कका साथ १६औँ स्थानमा छ भने ९ अङ्क भएको सेल्टा १८औँ स्थानमा छ ।  

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५० बजे

भारतले गर्‍यो आफ्नै नेभिगेसन प्रणाली सुदृढ पार्न नयाँ उपग्रह प्रक्षेपण

काठमाडौँ– भारतले आफ्नो स्वतन्त्र नेभिगेसन प्रणाली ‘नेभिगेसन विथ इन्डियन कन्स्टेलेसन’

उपत्यकाका नदी तथा खोलामा पानीको सतह बढ्यो, सतर्क रहन आग्रह

काठमाडौँ – निरन्तरको वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा

अर्नब चक्रवातको प्रभाव : धानबाली नकाट्न कृषि विभागको आग्रह

काठमाडौँ– कृषि विभागले ‘अर्नब’ चक्रवातका कारण मौसम प्रतिकूल बनेपछि किसानलाई

कर्णालीका उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

कर्णाली– कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन

माइतीघरमा पत्रकारको मौन प्रदर्शन

काठमाडौँ– सञ्चारमाध्यममाथि राज्यबाट हस्तक्षेप भएको भन्दै पत्रकारहरूले शनिबार काठमाडौँको माइतीघरमा