नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड « Khabarhub

नेपाललाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका छन्।

मंगलबार महोत्तरीको गौशालामा मधेश प्रदेशको प्रशिक्षणमा आफ्नो धारण राख्दै प्रधानमन्त्री प्रचण्डले देशलाई ठग्ने ठगहरूलाई छोड्न नसकिने बताएका हुन्। 

 यसैबीच उनले सत्यतथ्य छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत बताएका छन् ।

उनले भने ‘विगतमा विभिन्न काण्ड मच्चाउनेहरुसंग सरकार कडा रूपमा प्रस्तुत भएको छ। अहिले फेरि एनसेलको कुरा आएको छ। मैले सत्यतथ्य छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन गरिसकेको छु। नेपाल राष्ट्रलाई ठग्ने ठगहरूलाई छोड्न सकिँदैन, छानबिन गरी कारबाही गरिन्छ। ‘

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ५ : २९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच