वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर « Khabarhub

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड फुटबल क्लबले नेपाल सुपर लिगमा पहिलो अंक जोडेको छ ।
दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले २-२ गोलको बराबरीमा खेले । यो ललितपुरको लगातार तेस्रो बराबरी हो ।

आजको बराबरीसँगै ललितपुरले अंक तालिकाको शीर्षस्थानमा उक्लने अवसर पनि गुमायो ।

वीरगन्जका लागि विलियम ओपोकु र कृपाकान्त चौधरी तथा ललितपुरका इमोन इकेजे र निखिलले गोल गरे ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ८ : २५ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल