अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी | Khabarhub Khabarhub

अवैध औषधि बिक्री गर्ने फार्मेसीमा शिलबन्दी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – औषधि व्यवस्थापन विभागले काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको छ । अवैध रुपमा औषधि बिक्रिवितरण गरेको भन्दै विभागले बुढानिलकण्ठ नगरपालिका १० आदर्शनगरमा रहेको लाईफ केयर फर्मामा सिलबन्दी गरेको हो ।

बुढानिलकण्ठ नगरपालिकामा रहेका औषधी पसलहरुमा नियन्त्रीत लागूऔषको कारोबार भई रहेको भन्ने सुचनाको आधारमा प्रहरी र औषधी व्यवस्थापन विभागले मंगलबार औषधी पसलहरुको अनुगमन गरेको थियो । अनुगमनको क्रममा लाईफ केयर फर्माबाट विभिन्न ३६ प्रकारका प्रकारका औषधिहरु बरामद गरिएको छ ।

साथै अन्य तीन औषधि पसलहरु ओखलढुङगा फर्मा, जेन्स हेल्थ केयर सेन्टर र सुर्याम्स फार्मेसीलाई सचेत गराईएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ९ : ५४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः