राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज गरिने « Khabarhub

राष्ट्रियसभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज गरिने


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित हुने भएकी छन्।

आज मध्याह्न १२ बजे बस्ने बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवेन्द्र दाहाल र खिमलाल देवकोटा समर्थक रहेको प्रस्ताव निर्णयार्थ पेश गर्नेछन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी अर्यालको मात्रै उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा हुने संघीय संसद् सचिवालयले जनाएको छ।

विपक्षी दलको तर्फबाट उम्मेदवार उठाउने बताएको नेपाली कांग्रेसलगायतका दलले माओवादीकी उम्मेदवार भएसँगै उम्मेदवार नउठाउने निर्णय गरेका थिए।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : १४ बजे

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र