एमाले केन्द्रीय कमिटी बैठक आह्वान « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक आह्वान


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । 

सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १ : ३० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक