पूर्वप्रधानमन्त्री खनालसँग राष्ट्रपतिका उम्मेदवार पौडेलको भेट  « Khabarhub

पूर्वप्रधानमन्त्री खनालसँग राष्ट्रपतिका उम्मेदवार पौडेलको भेट 


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार बनेका रामचन्द्र पौडेलले सक्रियता बढाएका छन् ।

आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनबाट आफू विजयी हुन पौडेलले विभिन्न दलका नेताहरूलाई भेटिरहेका छन्।

यसैक्रममा उनले नेकपा एकीकृत समाजवादीका सम्मानित खनालसँग आज बिहान भेट गरेर मत मागेका छन्।

पौडेल-खनाल भेटमा समसामयिक राजनीतिक विषय र राष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको नेता पौडेलको सचिवालयले जनाएको छ।

नेता खनाललाई भेट्न पौडेल खनाल निवास डल्लु पुगेका थिए ।

 

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ४२ बजे

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं– जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन

नेप्से परिसूचक ६४ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अंकले

रास्वपालाई आशिकाको चुनौती, पार्टी बैठकभित्रै किन लगाइन् ‘हिडन क्यामेरा’सहितको चश्मा ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नवनिर्वाचित सांसद आशिका तामाङ फेरि

आमाको बलात्कारपछि हत्या ! जिल्लामा न्याय नपाएपछि माइतीघरमा धर्ना दिँदै सात वर्षीया छोरी

काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो