बार्सालाई पराजित गर्दै रियल फाइनलमा « Khabarhub

बार्सालाई पराजित गर्दै रियल फाइनलमा


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै रियलले बार्सिलोनालाई ४-० ले हराएको हो । बार्सालाई उसकै मैदानमा पराजित गर्दा करिम बेन्जिमाले ह्याट्रिक गरे।

रियलले बार्सिलोनाविरुद्ध समग्रमा ४-१ को जित निकालेको हो । पहिलो लेगमा बार्सिलोना १-० ले विजयी भएको थियो ।

अब उपाधिका लागि रियाल र ओसासुनाबीच प्रतिस्पर्धा हुनेछ। फाइनल मे ६ मा हुनेछ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : १५ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको