दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता  « Khabarhub

दुर्गा प्रसाईंद्वारा भोलि गर्ने भनेको नेपाल बन्द फिर्ता 


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालले भोलि (शुक्रबार)  गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । 

महाभियानका संयोजक एवं व्यावसायी दुर्गा प्रसाईले आज एक विज्ञप्ति जारी गर्दै भोलि एसईई परीक्षालाई मध्यनजर गर्दै नेपाल बन्द फिर्ता लिएको स्पष्ट पारेका हुन्।


प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ३ : ४५ बजे

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर