शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज वैशाख २३ गते शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ९८ पैसा र बिक्री दर १४४ रुपैयाँ ६४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७७ पैसा र बिक्री दर १६५ रुपैयाँ ५२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ०९ बजे

सन्त राष्ट्रपतिको आत्मस्वीकृति- ‘जनता भोको राखेर कसरी टन्न खान सक्छु ?’

नेपाल र पूर्वी युरोपमा पर्ने देश अल्बानियामा एकै वर्ष बहुदलीय

भारत र अस्ट्रेलियाको टेस्ट रोमाञ्चक मोडमा

अस्ट्रेलिया – भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा

पदभार ग्रहणअघि ट्रम्पलाई धक्का : १० जनवरीमा जेल वा जरिवानाको फैसला हुनसक्ने

न्युयोर्क – एक न्यायाधीशले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई १०

कर्णाली प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल बढ्यो

काठमाडौं– आर्थिक विकासमा कमजोर अवस्थामा रहेको कर्णाली प्रदेशको आर्थिक वृद्धिदर

२८ हजार मेगावाटका लागि ६५ खर्ब लगानी आवश्यक

काठमाडौं– सरकारले तय गरेको २८ हजार पाँच सय मेगावाट बिजुली