सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ | Khabarhub Khabarhub

सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पत्रकार भण्डारी पक्राउ


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षान्युज डट कम नामक अनलाइन पोर्टलका सञ्चालक पत्रकार मदन भण्डारी पक्राउ परेका छन् ।  पोखराबाट आएका भण्डारीलाई सरकारी छाप तथा दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गरिएको हो  ।

 भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट पक्राउ गरीएको काठमाडौं प्रहरी परिसरले जनाएकाे छ। 

भण्डारीविरुद्ध परेको जाहेरीपछि अदालतबाट अनुमति लिएर अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।  

 अहिले भण्डारीलाई परिसरको हिरासतमा राखिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ३ : २९ बजे

भूकम्पबाट हुनसक्ने मानवीय कम गर्न भवन निर्माण ऐन कार्यान्वयनमा जोड

मोरङ– कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले भूकम्पबाट

रक्तचन्दन जस्तो देखिने काठसहित दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्त चन्दन जस्तो देखिने काठ ४ सय ३१

आन्दोलनको तयारीमा निर्माण व्यवसायी महासंघ

काठमाडौं–  नेपाल निर्माण व्यवसायी महासंघले आफ्ना मागप्रति सरकारले कुनै सुनुवाइ

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

गण्डकी– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बिहीबार हुने प्रथम दीक्षान्त समारोहमा

पूर्व तयारीका कामलाई प्रभावकारी बनाइनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पजस्ता प्राकृतिक विपद्बाट जोगिनका लागि