युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा « Khabarhub

युएईद्वारा सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा


२३ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

अबुधाबी– युएईले सर्बियामा भएको सामूहिक गोलीकाण्डको कडा निन्दा गरेको छ  । उक्त  गोलीकाण्डमा धेरैको मृत्यु  भएको थियो भने ठूलै सङ्ख्यामा घाइते भएका छन्।

परराष्ट्र र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयले यस किसिमका आपराधिक कार्यहरूको कडा निन्दा गरेको छ।

 साथै  शान्ति र स्थिरतालाई कमजोर तुल्याउँने  हरेक प्रकारका हिंसा र आतंकवादको विपक्षमा रहेको पनि स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ५ : ५३ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र