रेशमको रिहाइविरुद्धको रिटमा कारण देखाऊ आदेश « Khabarhub

रेशमको रिहाइविरुद्धको रिटमा कारण देखाऊ आदेश


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । रेशम चौधरीलाई रिहाइ गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतलेकारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चले रिट निवेदनलाई अग्राधिकारसमेत दिएको छ ।

न्यायाधीस प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो । आदेशमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ८ : ३८ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको