महिला विश्वकप फुटबल : जापान अन्तिम ८ मा प्रवेश « Khabarhub

महिला विश्वकप फुटबल : जापान अन्तिम ८ मा प्रवेश


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा महिला विश्वकप फुटबलमा जापान अन्तिम ८ मा प्रवेश गरेको छ। शनिबार भएको खेलमा जापानले नर्वेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो ।

जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम ८ मा स्थान बनाएको हो । सन् २०११ को विजेता जापानले इनग्रिड एनगेनको आत्मघाती गोलमा अग्रता लिएको थियो ।

गुरो रेटेनले नर्वेका लागि गोल गरेपछि पहिलो हाफ बराबरीमा टुंगिएको थियो । दोस्रो हाफमा जापानका लागि सिमिजु र मियाजावाले गोल गर्दै ३–१ को जित निकालेको हो ।

महिला विश्वकप फुटबलमा आइतबार नेदरल्याण्ड्स र दक्षिण अफ्रिका बिहान पौने ८ बजे खेल्नेछन् । यस्तै दोस्रो खेलमा स्वीडेन र संयुक्त राज्य अमेरिकाको प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो पौने ३ बजे हुँदैछ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ६ : ०४ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर