महिला विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै « Khabarhub

महिला विश्वकपमा आज प्रि–क्वाटरफाइनलका दुई खेल हुँदै


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्व कप फुटबलमा आज प्रि–क्वाटरफाइनल अन्तर्गत दुई खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र दक्षिण अफ्रिका तथा स्विडेन र अमेरिका खेल्दैछन् ।

नेदरल्यान्ड्स र दक्षिण अफ्रिकाबीचको खेल नेपाली समयअनुसार बिहान पौने ८ बजे अस्ट्रेलियाको सिड्नीमा हुने छ । 

यस्तै, आजै अष्ट्रेलियाको मेलबर्नमा हुने खेलमा अमेरिकाले स्विडेनको सामना गर्नेछ । खेल पौने तीन बजे सुरु हुनेछ । चार पटकको च्याम्पियन अमेरिका र तीन पटक तेस्रो स्थान प्राप्त गरेको स्विडेनबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

न्युजिल्याण्ड र अष्ट्रेलियामा जारी महिला विश्वकप फुटबलमा ३२ देश सहभागी छन् । प्रतियोगिता अगस्ट २० सम्म चल्ने छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : १९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार