फिफा महिला विश्वकप : नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

फिफा महिला विश्वकप : नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा महिला विश्वकप फुटबलमा नेदरल्याण्ड्स क्वार्टरफाइनल (अन्तिम ८) मा प्रवेश गरेको छ ।

आज बिहान अष्ट्रेलियाको सिड्नीमा भएको खेलमा दक्षिण अफ्रिकालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

नेदरल्याण्ड्सका लागि जिल रुड र लिन्थ बियन्सटेनले एक–एक गोल गरेका थिए ।

नेदरल्याण्ड्स समूह ‘ई’बाट विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो भने दक्षिण अफ्रिका समूह ‘जी’ को उपविजेता बनेको थियो ।

अब क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले स्पेनको सामना गर्नेछ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ३९ बजे

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको