केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको पहिचान « Khabarhub

केदारनाथ पहिरोमा बेपत्ता जुम्लाका ११ जनाको पहिचान


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका ११ जना नेपालीको परिचय खुलेको छ । जुम्लाको पातारासी गाउँपालिका–३ चौर गाउँका एकै परिवारका ७ जना सहित ११ जनाको परिचय खुलेको हो ।

बेपत्ता भएका व्यक्तिहरूमध्ये जुम्ला पातारासी गाउँपालिका–२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी सोही गाउँका ३० वर्षीय अमर बोहरा, उनकी श्रीमती अनिता बोहरा, छोरीहरू सलिता बोहरा (११ वर्षीया)‚ पिंकी बोहरा (९ वर्षीया), प्रीति बोहरा (७ वर्षीया), छोराहरू जटिल बोहरा (४ वर्षीय) र ओकिल बोहरा (२ वर्षीय) छन्।

बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शनिवार पहिचान खुलेको थियो । बेपत्ताहरुको खोजी भइरहेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : १६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको