लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्त | Khabarhub Khabarhub

लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामा नियुक्त


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्यारक्याल लामालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले लामालाई कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका लामाले आइतबार नै नियुक्तिपत्र बुझेका छन् । लामा पूर्वमन्त्री समेत हुन् । २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी अर्थराज्यमन्त्री नियुक्त भएका थिए । तिब्बत र नेपालको दोहोरा नागरिकता र राहदानीको विषय उठेपछि उनले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो।

दोहोरो नागरिकता, वैदेशिक रोजगार, राहदानी लगायतका अभियोगमा उनी पक्राउ पर्दै छुट्दै आएका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १० : २९ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार