‘नाङ्गो गाउँ’ को ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडियो) « Khabarhub

‘नाङ्गो गाउँ’ को ‘सुन सुन सुन्दरी’ सार्वजनिक (भिडियो)


२० भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘नाङ्गो गाउँ’को दोस्रो रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सुन सुन सुन्दरी’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर सुन्न सकिन्छ ।

सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको गीतमा रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ । सिनेमाको सार्वजनिक गीतमा सिनेमाका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर रोमान्टिक अवतारमा प्रस्तुत छन् । 

आलोक शुक्लाको छायांकन रहेको गीतमा चित्लाङको रमणीय दृश्य आकर्षक देखिएका छन् । 

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  १२ : ४१ बजे

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को