खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै « Khabarhub

खुकुरी प्रहारबाट घाइते कांग्रेस सहमहामन्त्री यादव खतरामुक्त, आईसीयूमा उपचार हुँदै


२० भदौ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खुकुरी प्रहारबाट घाइते भएका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था हाल खतरामुक्त रहेको छ ।

आज काठमाडौँको भृकुटीमण्डपमा रिपोर्टर्स क्लबमा आयोजित एक कार्यक्रमपछि सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो ।

उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको अस्पतालले जनाएको छ । उनको टाउकोमा १० टाका राखिएको
छ ।

खतरामुक्त अवस्थामा उनको आईसीयूमा राखेर उपचार भइरहेको बताइएको छ

प्रकाशित मिति : २० भदौ २०८०, बुधबार  ७ : १४ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि