सन् १९३८ मा बेलायतले प्यालेस्टाइनमा पूर्ण शक्ति लगाएर हस्तक्षेप गर्दा एद हदादका अभिभावक टिनएजर नै थिए। ‘तिनीहरूले सेना आएर आक्रमण गरेको देखेका थिए। मेरो बाबुले बताए अनुसार एक जनाले काठको हतियारले त्यहाँ प्रहार गरिएको थियो। लगत्तै उनको ज्यान नै पनि गयो।
सूर्तीको माडलाई सुकाइरहेको अवस्थामा बाबु छोरालाई नै हत्या गरिएको थियो। हदादका अभिभावक अहिले बसाहामा बस्ने गरेका छन्। ‘पनीभिट मेजरको रूपमा बेलायतले प्यालेस्टाइनीमाथि संगठिन अपराध त्यसै स्थानमा हुने गरेका थिए। त्यहाँका विरोधीहरूले केही प्रतिकार गरे सिङ्गो गाउँमाथि आक्रमण हुने गरेको थियो। हदादले अहिले सञ्चार माध्यम मार्फत एक शताब्दी अघि कसरी फ्रेन्च र बेलायती उपनिवेश फैलिएको थियो भन्ने आशयको कुरा राख्ने गरेका छन्।
उनको त्यो अन्तरवार्ताले मध्यपूर्वमा युरोपेलीको नर संहारलाई प्रष्ट पारेको छ। त्यस समयको कथा मात्र सुन्दा पनि आङ सिरिङ हुन्छ। एक शताब्दी अघि सिरिया, प्यालेस्टाइन र अन्य सबैको देशको अवस्था अहिलेको भन्दा फरक थियो। सन् १९१७ देखि १९४८ सम्म प्यालेस्टाइनमा गरिएको त्यो हिंसामा सरिक हुनेहरू अझै कोही जीवित हुन्, सक्छन्। जसलाई यसमा पछुतो छ।
यो कथा सुनाउने हमाद भने डेनमार्कका हुन्। उनी डेनमार्कबाट लेबनान पुगेका थिए। त्यहाँ मध्यपूर्व लेबनानमा र अन्य धेरै घरको कथाहरूको मिश्रण छ। यहुदीको कथा छ, क्रिस्चीयनको कथा छ र मुस्लिमको कथा छ। धार्मिक अतिवादी र अति राष्ट्रवादको नाममा बुनिएको कथाका श्रृङखला छ। क पहिलो विश्व युद्धको समयमा आटोमन शासनबाट बेलायतले धेरै क्षेत्र कब्जा गरेको थियो। पहिलो विश्व युद्ध भन्दा अघि नै यहुदीहरूको शासन भएको थियो।
सन् १९३० को अन्त्यमा बेलायतले मध्यपूर्वमा आफ्नो प्रभाव जमाउने क्रममा प्यालेस्टाइनबाट सुरु भएको थियो। बेलायतले ती सबै कुराका तयारी गर्दा नाजी अधिकरणबाट जर्मनीलाई मुक्त गराउन नै पहिलो काम हो। त्यस समयमा उपनिवेस कायम गर्नका लागि मानिसहरूको जीवन नै कसरी नष्ट पारिएको थियो भन्ने अहिले फटाफट बाहिर आउन थालेको छ। एक इतिहासकारले यसलाई यसरी व्याख्या गरे, ‘आजको वर्तमानको जग नै त्यो इतिहास हो।’
पहिलो विश्व युद्धको समयमा जत्ति बेलायतले साम्राज्य कायम गर्नै सफल भएको थियो त्यत्ति नै आफ्नो पहिचान स्थापित गर्न सफल भएको थियो। त्यसै समयमा प्यालेस्टाइनमा यहुदीको गतिविधि सुरु भएको थियो।
त्यसपछि नै उनीहरूले त्यहाँ स्व घोषित साम्राज्य स्थापनाका लागि तँछाडमछाड गरेका थिए। सन् १९३० को दशकको अन्त्यमा मध्यपूर्वमा बेलायती उपनिवेशको स्थापना हुनु अगावै एक किसिमको अभ्यास प्यालेस्टाइनबाट भइसकेको थियो। पछि यहुदी विद्रोहीको प्रतिकारको सामना बेलायतीले गरेका थिए। त्यसपछि युरोपेली नरसंहारबाट बचेका यहुदीहरूलाई अन्यत्र लैजान पनि सहयोग गरेको थियो। बेलायतलाई यी सबै कुराको व्यवस्थापनको समेत कठिनाइ थियो।
इजरायली इतिहासकार टम सेगेभका अनुसार यो समयमा सन् १९२० को दशकको सुरुवातदेखि नै लेबनानबाट सिरिया हुँदै मध्यपूर्वमा प्रवेश गराउन खोजेको फ्रान्सले त्यस क्षेत्रमा नै आफ्नो अधिकार खोजेको थियो। अरबहरूले विद्रोह गर्नु अगाडि फ्रान्सेली नीति पनि डिभाइड एन्ड रुल भन्ने नै थियो।
दोस्रो विश्व युद्धपछि फ्रान्स र बेलायत दुवैले प्यालेस्टाइनमा ध्यान दिन छाडे। बेलायतलाई के थाहा थियो भने त्यहाँ सधैँ युद्धको खतरा रहने छ। इजरायलको स्वतन्त्रता बाँकी रहेको अरबहरूका लागि पाच्य हुने छैन भन्ने बेलायतले राम्रोसँग बुझेको थियो।
यहुदीको अर्ध सैन्य समूहले नास गरेको नास गरेको अल बासह गाउँमा हदादका अभिभावकको बसोबास थियो। सन् १९४७ मा भएको युद्धको क्रममा कम्तीमा सात लाख ५० हजार यहुदीले त्यस स्थान छाडेका थिए। हमाद त्यहाँबाट नजिक लेबनानको प्यालेस्टाइनी शरणार्थी शिविरमा जन्मिएका थिए।
त्यहाँ फ्रान्सेली शासन सकिए लगत्तै प्यालेस्टाइन लीबरेसन अर्गनाइजेसनको स्थापना भएको थियो। यो सङ्गठित समूहले इजरायलमा निरन्तर आक्रमण गर्ने गरेको थियो। यसले सिरिया र इजिप्टसँग मिलेर अरब एलायन्ससमेत स्थापना गरेको थियो।
यसपछि लेबनानमा पनि गृह युद्धको सुरुवात भयो। हदाद क्रिस्चीयन लेबनानी हुन्। उनको १६ वर्षीय भाइलाई पनि क्रिस्चीयन लेबनानी अति राष्ट्रवादी फालाङगीस्ट मिलिसियाले मारेका थिए। प्यालेस्टाइन र आप्रवासी शिविरमाथि लक्षित गरेर यो समूह सन् १९७५ मा स्थापना भएको हो।
हदाद जस्तै इजरायल, प्यालेस्टाइन र लेबनानमा कठोर बाल्यकाल बिताउने धेरै जना छन्। जसले सधैँ पीडाका दिन भोगे। धेरै पोस्ट ट्रमाटीक स्ट्रेस डिस अर्डर धेरै जना पोस्ट ट्रमाटिक स्ट्रेसडिस अर्डरको सिकार भएका छन्। आफ्नो र बच्चाको भविष्यको चिन्ताको कारण उनीहरूमा अचम्मको समस्या निम्तिएको छ।
अल बसाहमा बेलायती सोले त्यहाँ महिला। पुरुषलाई छुट्टाएर पनि राखेको थिए। अहिले मध्यपूर्वमा देखिएको यावत समस्याको सुरुवात एक शताब्दी अघिदेखि कै थियो। त्यो हदादको गाउँ त एउटा उदाहरण हो। त्यहाँ अन्य धेरै यस्ता गाउँ थिए होला जहाँको कथाले मानिसमा अहिले पनि सनसनी पैदा गर्छ। स्रोतः बीबीसी