यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य | Khabarhub Khabarhub

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य


१९ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार टनेल गोलभेडा सानो प्रतिकेजी न्यूनतम मूल्य ५२, गोलभेडा सानो लोकल ४५, भारतीय गोलभेडा ठूलो ४०, घिउ सिमी लोकल ६०, काउली स्थानीय ७०, आलु रातो ५४, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३४, लौका ३०, हरियो फर्सी ५०, घिरौला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३००, बन्दा लोकल ४०, गाँजर १२०, मूला सेतो ५०, भन्टा डल्लो ४०, भन्टा लाम्चो २०, मकै बोडी ७०, टाटे सिमी ५०, तितो करेला ६०, ब्रोकाउली २५०, कागती २००, भिण्डी ६०, न्यूरो ७०, रातो बन्दा ३५०, लोकल काँक्रो ६०, अदुवा प्रतिकेजी १६० रूपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, केरा दर्जन १४०, अनार ३५०, नासपाती ९०, आभोकाडो २००, कालो अंगुर ४००, किवि २५०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २५०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, भारतीय प्याँज सुकेको ७०, लसुन हरियो २८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ९०, शरीफा २००, फूजी स्याउ ३००, अम्बा ८०, मौसम १२०, जुनार ३२०, भारतीय सुन्तला १४०, पुदीना प्रतिकेजी ५००, अमला ६०, तोफु ११०, पिडाँलू ५०, तामा ९०, चुकुन्दर ७०, निबुवा ४०, बरेला १००, कन्य च्याउ ७०, तने बोडी प्रतिकेजी ६० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार  ९ : ३५ बजे

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा

काठमाडौँ– टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा परेको

भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको काममा ढिलाइ भयो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भेरी-बबई बहुउद्देश्यीय डाइभर्सनको

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

ललितपुर– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी

अंश माग्ने छोरीमाथि वंशको लाञ्छना

केही दिनअघि बलिउड अभिनेता अमिताभ बच्चनले छोरीलाई ५० करोडको बंगला

बिदा भए ‘सीआईडीका इन्स्पेक्टर’ दिनेश

काठमाडौं– चर्चित भारतीय टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिकामा देखिने कलाकार