भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते  « Khabarhub

भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते 


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

अछाम – भालुको आक्रमणबाट अछाममा एक बालिका घाइते भएकी छिन् । 

जिल्लाको ढकारी गाउँपालिका–३ अनारीगाउँकी १५ वर्षीया दिलकुमारी बुढालाई आइतबार भालुले आक्रमण गरेर घाइते बनाएको हो । 

घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा बालिकालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ । 

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ९ : ३१ बजे

रास्वपा ललितपुर सभापतिमा बुद्धरत्न महर्जन विजयी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुरको प्रथम अधिवेशनले बुद्धरत्न महर्जनको

एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै : कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ– सिङ्गापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ

आज २०८३ साल जेठ २५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २५ गते सोमबार अधिक जेठ