जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि तरुण दलले गर्‍यो रक्तदान « Khabarhub

जाजरकोट भूकम्प : घाइतेको उपचारका लागि तरुण दलले गर्‍यो रक्तदान


२० कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको उपचारका लागि नेपाल तरुण दलले रक्तदान गरेको छ ।

भूकम्प बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै तरुण दलले बढ्दो रगतको अभाव परिपूर्ति गर्ने उद्देश्यले सोमबार भृकुटीमण्डप प्राङ्गणमा वृहत् खुल्ला रक्तदान कार्यक्रम गरेको जनाएको छ ।

रगतको अभाव भएकाले आफ्नो तर्फबाट त्यसलाई कम गर्न प्रयास स्वरुप रक्तदान कार्यक्रमको आयोजना गरेको तरुण दलका अध्यक्ष विद्वान गुरुङले जानकारी दिए । उनले भूकम्पपिडितका लागि आर्थिक संकलन गरेको र सहयोग गर्ने बताए ।

रक्तदानमा काठमाडौँ उपत्यकामा रहेका विद्यार्थी, युवा सहभागी रहेका थिए ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  २ : २० बजे

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म