इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक « Khabarhub

इजरायल आक्रमणबाट गाजामा मारिनेको संख्या १६ हजार नजिक


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

गाजा– गाजामाथि इजरायलले गरेको आक्रमणमा मारिनेको संख्या १६ हजार नजिक पुगेको छ ।

इजरायली आक्रमणबाट अहिलेसम्म गाजामा मारिनेको संख्या १५ हजार ९०० पुगेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मारिनेहरू मध्ये २५० भन्दा बढी स्वास्थ्यकर्मी थिए रहेको स्वास्थ्यमन्त्री माई अल काइलाले बताए ।

यसअघि गाजाको स्वास्थ्य मन्त्रालयका प्रमुखले घेरामा परेको कमल अड्वान अस्पताल भित्रबाट बोल्दै चिकित्सकहरूले खतराको बाबजुद पनि बिरामीहरूलाई नछाड्ने र उपचारमा दिनरात खटिने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ०१ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि