एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी « Khabarhub

एएफसी च्याम्पियन्स लिग : अल नासर र इस्तिकोलको बराबरी


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एएफसी च्याम्पियन्स लिग फुटबलमा अल नासर र इस्तिकोलले बराबरी खेलेका छन् । गएराति भएको समूह ‘इ’ को खेलमा साउदी अरेबियन क्लब अल नासर र ताजकिस्तानी फुटबल क्लब इस्तिकोलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

अल नासरका अब्दुलरहमान घारिब र इस्तिकोलका  अलिशेर जालिलोभले एक–एक गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा इस्तिकोलका अलिशेरले टोलीलाई अग्रता दिलाएको भए पनि यसलाई जोगाउन नसक्दा बराबरीमा चित्त बुझाउनु पर्‍याे । खेलको ५०औँ मिनेटमा अल नासरका घारिबले गोल गर्दै टोलीलाई हार हुनबाट जोगाए ।

यो खेलको बराबरीसँगै अल नासर ६ खेलबाट १४ अंकसहित शीर्षस्थानमा यथावत छ । ३ अंक रहेको इस्तिकोल समूह तालिकाको पुछारमा छ । दोस्रो स्थानमा रहेको पर्सेपोलिसको ८ अंक छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ९ : ५२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको