यस्तो बन्यो ‘दुई कदम’ को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘दुई कदम’ को ट्रेलर


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘दुई कदम’ को ट्रेलर सार्वजनिक भएको छ ।

उदय सुब्बाको निर्देशन रहेको यस फिल्लमा इयोन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा इयोन र सिमोनको प्रेम सम्बन्धमा आएको उत्तार–चढाव देख्न सकिन्छ । यस फिल्मको छायङ्कन पूर्वी पहाडी जिल्ला गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्मको निर्माण तारादेवी लिम्बूले गरेकी हुन् । फिल्म मंसिर २९ गतेबाट सिनेमा घरमा लाग्ने बताइएको छ ।

हर्नुेहोस् टेलर-

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ४ : ५७ बजे

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।

पर्सामा एक महिनामा १११ अपराधका घटना, १२० प्रतिवादी पक्राउ

वीरगन्ज– पर्सामा पछिल्लो एक महिनामा विभिन्न प्रकृतिका १११ अपराधका घटना

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट