यस्तो बन्यो ‘दुई कदम’ को ट्रेलर « Khabarhub

यस्तो बन्यो ‘दुई कदम’ को ट्रेलर


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘दुई कदम’ को ट्रेलर सार्वजनिक भएको छ ।

उदय सुब्बाको निर्देशन रहेको यस फिल्लमा इयोन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारीलगायत कलाकारको अभिनय रहेको छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा बनेको यस फिल्ममा इयोन र सिमोनको प्रेम सम्बन्धमा आएको उत्तार–चढाव देख्न सकिन्छ । यस फिल्मको छायङ्कन पूर्वी पहाडी जिल्ला गरिएको निर्माण पक्षले जनाएको छ ।

यस फिल्मको निर्माण तारादेवी लिम्बूले गरेकी हुन् । फिल्म मंसिर २९ गतेबाट सिनेमा घरमा लाग्ने बताइएको छ ।

हर्नुेहोस् टेलर-

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ४ : ५७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका