इलामलाई हराएको पोखरा लिगको शीर्ष स्थानमा « Khabarhub

इलामलाई हराएको पोखरा लिगको शीर्ष स्थानमा


२० मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई १-० गोल अन्तरले हराएको छ । इलाममाथि जित निकालेको पोखरा लिगको शीर्ष स्थानमा समेत उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराका सञ्जीव विष्टले गरे । दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्की प्लेयर आयुष घलानको प्रहार इलामका खेलाडीले क्लियर गर्न नसक्दा सञ्जीवले बल पाएका थिए, जसमा उनले वान टच गोल गरे ।

बाँकी अवधिमा भने दुबै टोलीले प्रयास गरेपनि गोल हुन सकेन र पोखरा विजयी भयो ।

यो जितसँगै पोखरा थन्डर्स ८ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । स्पोर्टिङ इलाम भने ४ खेलबाट ३ अंकसहित छैटौं स्थानमा छ ।

 

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार  ८ : ३० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको