सीके राउत र सागर ढकालबीच भेटवार्ता « Khabarhub

सीके राउत र सागर ढकालबीच भेटवार्ता


२३ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनमुक्ति पार्टीका अध्यक्ष सीके राउतसँग सागर ढकालले भेटवार्ता गरेका छन् । मंसिर चारमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएर चर्चामा आएका ढकालले ओशो तपोवनमा सन्न्यासी आनन्द अरुण र सिके राउतसँग शनिबार भेटवार्ता गरेका हुन् ।

भेटवार्ता सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज दिनभरि डा. सिके राउतसँग भलाकुसारी गर्यौँम स्वामी आनन्द अरुणको सानिन्ध्यमा । हाम्रो आत्मा, सपना र सोच धेरै मिल्छ । दुवै एकै ठाउँबाट इन्जिनियर भयौँ, बेलायतमा करिब एउटै ठाउँमा पढ्ने मौका पायौँ र आध्यात्मिक शक्ति हुन्छ भन्नेमा विश्वास गर्छौ । धेरै आशा छ । अबको लक्ष देश बनाउने । उनको यो सन्देश अर्थपूर्ण रहेको छ ।’

प्रकाशित मिति : २३ पुस २०७९, शनिबार  ८ : ४५ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी