शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै « Khabarhub

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै छन् । आज दुवै खेल अपराह्न २ बजेदेखि हुने एन्फाले जनाएको छ ।

एन्फा कम्प्लेक्समा खुमलटार युथ क्लब र जावलाखेल युथ क्लबबीच खेल हुने छ भने च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुने छ ।

अहिलेसम्म मनाङ मर्स्याङ्दीको ५ खेलमा ११ अंक छ र लिगमा चौथो स्थानमा छ भने फ्रेन्ड्स क्लबको ५ खेलमा ४ अंक छ र लिगमा १२औं स्थानमा रहेको छ ।

त्यस्तै खुमलटार युथ क्लबको ६ खेलमा ६ अंक रहेको छ र लिगमा ११औं स्थानमा छ भने जावलाखेल युथ क्लब ६ खेलमा १३ अंकसहित लिगमा शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना