एक करोड ४० लाखले हेरे राजा चार्ल्सको राज्याभिषेक समारोह « Khabarhub

एक करोड ४० लाखले हेरे राजा चार्ल्सको राज्याभिषेक समारोह


२४ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेक हेर्न एक करोड ४० लाखभन्दा धेरै मानिस उपस्थित भएको बीबीसीले जनाएको छ ।

बीबीसी वानको मुख्य च्यानलमा एक करोड ३४ लाख दर्शकले राज्याभिषेकको अवलोकन गरेका थिए भने औसतमा एक करोड १९ लाखले हेरेका थिए ।

बेलायतमा ७० वर्षपछि पहिलो पटक आयोजना गरिएको समारोह टेलिभिजनमा प्रसारण हुने दोस्रो र रङ्गीन श्रव्यदृश्यमा देखाइएको पहिलो राज्याभिषेक थियो ।

तर यो आँकडाले विगतका प्रमुख शाही अवसरहरूमा समग्र अवलोकनको आँकडा निकै कम भएको सङ्केत गर्छ ।

चार्ल्सकी आमासमेत रहेही महारानी एलिजाबेथ द्वितीयाको गत वर्षको राजकीय अन्त्येष्टिले आधुनिक समयमा बेलायतको सबैभन्दा ठूलो टेलिभिजन दर्शकलाई आकर्षित गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : ४८ बजे

इरानको आक्रमण बढेपछि सबै देशलाई रुसी तेल किन्ने बाटो खोल्न बाध्य भयो अमेरिका

मस्को– अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्व बजारमा कच्चा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक