प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो | Khabarhub Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढ्यो


२४ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रि-ओपन सेसनमा नेप्से सूचक १.५१ अंकले बढेको छ। यससँगै सूचक १९२९.२६ विन्दुमा आएको छ।

५८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। कुल ११ कम्पनीको २०८ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा ६ कम्पनीको भाउ बढ्दा ४ वटाको भने मूल्य घटेको छ।

एउटाको भाउमा कुनै परिवर्तन भएको छैन।

प्रकाशित मिति : २४ जेठ २०८०, बुधबार  ११ : ४२ बजे

‘राजनीतिक अभियन्ता’लाई निशाना बनाउन प्रतिआतंकवाद कानुनको दुरुपयोग

काठमाडौं – राजनीतिक अभियन्तालाई निशाना बनाउन पाकिस्तान सरकारले प्रतिआतंकवाद कानुनको

चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर

काठमाडौं – चीन ऊर्जा उत्पादनका लागि कोइलामा निर्भर रहँदै आएको

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक

दोलखामा भूकम्पको धक्का

दोलखा । दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार

चिलिमे–त्रिशूली प्रसारण लाइन र सवस्टेशन सञ्चालनमा

काठमाडौं – मुलुकभित्रको बिजुली प्रवाहका लागि महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली २२०